China Harayeko Manchhe (चिना हराएको मान्छे)-

  • Autoría de

Sinopsis completa y descripción del libro ebook China Harayeko Manchhe (चिना हराएको मान्छे)

हरिवंश आचार्य नाम नै एउटा महत्वपूर्ण परिचय हो. संसारमा विरलै कोही नेपाली होलान्, जसलाई उनका बारेमा थाहा नभएको होस्. संसारमा विरलै नेपाली होलान्, जसलाई उनका बारमा सबै कुरा थाहा भएको होस्. रङ्गमञ्च र पर्दाका माध्यमबाट त उनलाई प्रायः सबैले देखेका र चिनेका छन्. उनी असल र महान् कलाकार मात्र होइनन् बेलाबेलामा भएका महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तनका अभियन्ता पनि हुन्. यस्ता बहुआयामिक व्यक्तित्वको जीवन कस्तो छ? अभिनय गरेर अरुलाई पेट मिचीमिची हसाउने र धरधरी रुवाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हासेका छन् र कति रोएका छन् त? यस्ता अनेक प्रसङ्गहरुको बेलिबिस्तार चिना हराएको मान्छे पुस्तकमा छन्. यो पुस्तक पढेपछि हामी उनलाई आफ्नो सबैभन्दा नजिकको आफन्तलाई झैँ चिन्नेछौँ.

Tipo de Archivo: Epub, PDF, Mobi

El libro China Harayeko Manchhe (चिना हराएको मान्छे) en español y es una obra de escrita por dicho autor.


Opiniones de personas que descargaron China Harayeko Manchhe (चिना हराएको मान्छे) del autor

Mas libros y ebooks gratis en español