मुनामदन- Laxmi Prasad Devkota

  • Autoría de Laxmi Prasad Devkota

Sinopsis completa y descripción del libro ebook मुनामदन

मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो. मुनमदनलाई लिएर सन् 185 9 मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुना मदन चाही नजलाउनु. मुनामदन अहिले सम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो .मुना मदन एक कारुणिक काव्य हो जसले मुना र मदनको बिछोडको प्रेम कहानी को बर्णन गर्छ. मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ. बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरु आउछन र मदनको मृत्यु भएको कुरा भन्छन. यो कुराले मुनालाई निकै पिडा हुन्छ. येही पिडा साहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ. उता मदनलाई बाटोमा अलपत्र रुपमा एक जना भोटेले फेला पार्छ. उसले मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् "छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन, मनिस् ठुलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमा को मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ.

Tipo de Archivo: Epub, PDF, Mobi

El libro मुनामदन en español y es una obra de Laxmi Prasad Devkota escrita por dicho autor.


Opiniones de personas que descargaron मुनामदन del autor Laxmi Prasad Devkota

Mas libros y ebooks gratis en español